Sunday 30 March 2014

Ramdas Tharu

मुक्तक

तोहर मोर मनके बात भग्वान कहाँ जानी!
दुनियाक मारल 1/2 लाट भग्वान कहाँ जानी!!
कैसिन मैया हमार दुनियाक बातेम लाग्गीलो!
महिन देहल मैयाक घात भग्वान कहाँ जानी !!

गजल

बुझुइहेन जिन्दगिके सार बा तुहार गजलम
मायालु झन प्यार बा तुहार गजलम ।

सिपार मनै तालि मार्ख वा वा कहि
सिकुइहेन सिक्ना आधार बा तुहार गजलम ।

सस्कृति देश व परिभेष बा
सक्कु गुणले भरल शृङ्गार बा तुहार गजलम ।

रोग भोग शोक और धेरनक थोक बा
सादा जिबन उच्च बिचार बा तुहार गजल म ।


चन्द्र बिबस अनुरागि ( हाल मलेसिया)

मुक्तक

अत्रा मजा बाटो तु त सक्कु गुणले भरल जसिन
अन्धर्या रातमफे जुग जुग जोग्नि बरल जसिन

कत्रा मेहनत कैख बनाइल हुहि भगन्वा तुहिन
रामोराम जात्तिखसे हाथले पार्ख धरल जसिन


चन्द्र बिबस अनुरागि ( हाल मलेसिया)

Gajal

पौरखी थारू होख दौलत कम कसीख 
हाम्रफे समाज्के मनै इज्जत कम कसीख 

गन्ध ऐठा यि माटी थारूनके पस्ना पस्ना 
वाकर मूल्य खोज्ना हिम्मत कम कसीख 

फैलल् ट बाटी हाम्र पुरूब्से पश्छिउ तक 
कुछु गोष्ठी सभाम जमघट कम कसीख 

चहठा कलसे उ चिज हामन् घरीघरी 
नेङ्टी सरक्म जैना आदत कम कसीख

Nisthuri chij

Thursday 27 March 2014

गजल

झर झर मन्द्रक झन्कार कहाँ खोजु मैं |
थारुनक अस मजा संस्कार कहाँ खोजु मैं |

जिन्गीक सुख-दु:ख बिसैना उ फ़ुलरियम |
फूला फूल्ना सुन्दर संसार कहाँ खोजु मैं |

कैसिन करम मोर घरसे सद्दे दुर रहना |
दाई-बाबाक लाड प्यार कहाँ खोजु मैं |

एकचुती बातम रिसाक भुस्याइल उ ब्यालक |
दाईक देहल मैंगर दुलार कहाँ खोजु मैं |

झर झर मन्द्रक झन्कार कहाँ खोजु मैं |
थारुनक अस मजा संस्कार कहाँ खोजु मैं |

---रामचन्द्र---
कैलाली, नेपाल

गजल

जार डाँरू छोर्ना कथु मन निमानत
चब्दल भकृ फोर्ना कथु मन निमानत।

गाउँम  न्याङबेर सक्कुज मत्वर्या कथ
आप त फरक धर मोर्ना कथु मन निमनत ।

मन मन सोच्थु असिन चिज खाइ छोर्ख
लौव जिबनके नाता जोर्ना कथु मन निमानत ।



चन्द्र बिबस अनुरागि ( हाल मलेसिया)

News

थरुहट आन्दोलन - 2

थरुहट आन्दोलनको फेरी आवश्यकता पर्नुको कारण :
1 . थारुको आफ्नो पहिचानको रक्षा गर्न ,
2 . थारुलाई गरिएको मधेशीकरण बिरुध
3 . जारी हुन गइरहेको संविधान मा थारुलाई राखिएको मधेशी सुचीबाट हटाउन
4 . राज्यमा थारुको समाबेशिता गराउन
5 . थारुलाई मधेशी सुचीमा राखिको मस्यौता समर्थन गर्ने थारु जातका नक्कली सभाषदलाई कारबाही गर्न ,

आफ्नो पहिचानलाई स्थापित गर्न पछि नपरौ । आज हामी चुपचाप बस्यौ भने पारित मस्यौदा जसमा थारु मधेशीमा सुचीकृत गरेका छन । संविधान जारी पश्चात हामी मधेशीमा गनिनेछौ । यसबाट हाम्रो पहिचान मात्र मेटिनेछैन बरु हाम्रा भावी सन्तानले हामीलाई थुक्नेछ ।
यो पोष्टलाई सक्दो सेयर गर्नुहोला । ।
जय थरुहट

Tuesday 25 March 2014

गजल

Anurag Sair

#गजल
मिन्झारिम चुप्पैसे बुदु दारु नूँक्का तानथुइही
अबतो बहरिम बैठके बुदि हुँक्का तानथुइहि

दरङ्गम सेम.लौका.करैला त पक्कै हुइ फरल
बारीमा लजर नालागे कहिके झुक्का तानथुइहि

घैला छलकैती पानी भरना जुन त हुइलहुई छैलीक
गहिँर रहा धाँह्री कुँवाक पगहा रुक्का तानथुइहि

जिद्दी सिल स्वभाबका रहा उ छोट्की छावाफे
भुँसयाइती कबुकबु दाइकमा मुक्का तानथुइहि

जह्रीयाँ रहै हमार उ बाबाफे कबु चत्नी सँग.
कबु सिकार त कबुकबु जाँर सुख्खा तानथुइहि

गजल

गजल 

सुरज बर्दियाली(चौधरी)

बाध्यताले प्रदेश बाटुँ,अइबुँ कठुँ कौनो दिन!!
चुहना छान्ही म्वार घर,छइबुँ कठुँ कौनो दिन!!

टुट्ली झोंपरिया देखि मन रुइठ कठि म्वा डाइ,
बनाख सुग्घर महल सुफ्लइबुँ कठुँ कौनो दिन!!

भैया म्वार छोटी बा ले मांगट हिरो साइकल ,
आशाकर बाइकम घुमइबुँ कठुँ कौनो दिन!!

अस्तहक चलटा जिन्दगीक रथ गिर्टी सँवर्टी,
सक्षम होख खुशिक गित गइबुँ कठुँ कौनो दिन!!

बाध्यताले प्रदेश बाटुँ,अइबुँ कठुँ कौनो दिन!!
चुहना छान्ही म्वार घर,छइबुँ कठुँ कौनो दिन!!

मुक्तक


थारू भाषा मुक्तक 

मैयाँ मै साचल बाटु टुँहार लाग सोल्टी
दिन'रात काटल बाटु टुँहार लाग सोल्टी

बट्याँ हेर्ख टुँहार सारा दिन मै रात कट्ठु
काट्खा रात जागल बाटु टुँहार लाग सोल्टी

टुँहार साली = छल छली

Sunday 23 March 2014

gajal

थारु गजल

महिन मन परैथो कलसे आवो नात सोल्तिना
यक्कचो केल आइलब्यु कैख जावो नात सोल्तिना

यदि महिन साचो माया कर्थो कलसे तु
बाचा कसम खावो नात सोल्तिना

हमार जोदि कबुफे जिन्छुतस कैख
सद्द बिहान बिहान मन्दिर धावो नात सोल्तिना

तुहिन सद्द मिस्कल मार्ख सम्झना करम
तुहार मोबयल नम्मर बतावो नात सोल्तिना

चन्द्र बिबस अनुरागि
 दुरुवा ९ दोङ्पुर( हाल मलेसिया)

Saturday 22 March 2014

मुक्तक

थारू भाषा मुक्तक 

हातम चुर्या घाटीम चुर्या लगैहो साली
संस्कृतिहो हमार सम्पत्ति बचैहो साली

मौसम अनुसार थारू गीत बाच हमार
गाउँ शहरम थारू गीत घङकैहो साली

राम पछलदङग्याँ अनुरागि

Friday 21 March 2014

सुचना सुचना सुचना

स्काइप थारुभाषा साहित्यबाचन कार्यक्रममा १५ जना साहित्यप्रेमीहरु आउने पक्का भयो । वहाँहरु दुबई, कतार, मलेशीया र नेपालका बिभिन्न ठाउँबाट हुनुहुन्छ । यो हाम्रो पहिलो र ऐतिहासिक शुरुवाट हो । आशा गरौं हामी यसलाई सफल बनाउँछौं ।
मितिः २०७० चैत्र ९ गते, आइतबार (२३ मार्च २०१४)
समयः नेपाली समय अनुसार १ बजेदेखि २ बजेसम्म

थप जानकारी Som Demandeurahttps://m.facebook.com/photo.php?fbid=753952237963320&id=100000456518217&set=a.359290454096169.91322.100000456518217&source=44&refid=17
हमार , गजल , मुक्तक
कहोंर जाउँ आपन जरल जिन्दगी लेक!!
साहुक नाउँ बन्दगी धरल जिन्दगी लेक!!

महाजन्वाक ऋणले प्रवाशी बन्नु छोट्टीसे,
फुल निपैटी टेम्ह्रीम झरल जिन्दगी लेक!!

छेग्रौहा रन्हुँ 'क'ख' सिख्ना व्याला बरा
हुइनु हिलाकिचाम सरल जिन्दगी लेक!!

सपना फे ड्याख निसेक्ना अभागी कर्म
म्वार आसै आसम मरल जिन्दगी लेक!!

बलबौसा रटिरटी,एक सर लुग्गक लाग,
आनक आघ झुक परल जिन्दगी लेक!!

सुरज बर्दियाली(चौधरी)
सानोश्री बर्दिया

गजल

तु त भ्वोज करतो कना हल्ला चललबा
खालि सिउदो भरतो कना हल्ला चललबा

अत्रा मजा आपन जन्मल थाउ छोर्ख
अन्त बसाइ सरतो कना हल्ला चललबा

तुहिन मैया कर्ना केता भ्वोज करलमफे
वोहिय पाइक्ला मुद्दा लरतो कना हल्ला चललबा

चन्द्र बिबस अनुरागि दुरुवा ९ दोङ्पुर(हाल मलेसिया)

Thursday 20 March 2014

थारू भाषा गजल 

हमार भाषा संस्कृति बचाइ पर्ना अभियानम बाटु
साहित्यम संस्कृति पहिचान ढर्ना अभियानम बाटु ॥

उठो युवा जुटो युवा ए म्वार सक्कु संघारी हुक्र
उठ्ख युवा जुट्ख संघारी आघ सर्ना अभियानम बाटु ॥

थारू भाषा हमार कला संस्कृति पहिचान लेख
संस्कृतिक धनी साहित्यम जग डर्ना अभियानम बाटु ॥

संस्कृति हमार बचाइ प्रथा जाँर डारु हटाइ प्रथा
हटाख जाँर डारु थारु पहिचान भर्ना अभियानम बाटु ॥

मिल्ख आघ बह्री हात म हात मिलाख हम्र सक्कु थारू
मिल्ख थारू साहित्यम आघ बहर्ना अभियानम बाटु ॥

राम पछलदङग्याँ अनुरागि 

हेकुली ८ दाङ्ग

Monday 17 March 2014

समाचार

सीमा नक्सामा हस्ताक्षर गर्न वामदेवलाई भारतको दबाब३ चैत, काठमाडौं । नयाँ सरकार बनेको केही दिनमै छिमेकी भारतले दुई देशबीचको सीमांकनसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न दबाब दिएको छ। उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सुरक्षा निकायका उच्च अधिकृतसँगको बैठकमा नेपाल-भारत सीमाबारे द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्न आफूलाई ‘अनुरोध र दबाब’ आएको बताएपछि यसको खुलासा भएको हो। चार सुरक्षा निकायका प्रमुख र उच्च अधिकारी सहभागी केन्द्रीय सुरक्षा समितिको पहिलो बैठकमा गौतमले यसबारे सुरक्षा निकायको ध्यानाकर्षणसमेत गराएका थिए। आन्तरिक सुरक्षा स्थितिको विश्लेषण गर्ने क्रममा दुई निकटतम् छिमेकी भारत र चीनको प्रसंगमा गौतमले भारतले नवलपरासीको सुस्ता र दार्चुलाको कालापानीबाहेक अन्य सीमा क्षेत्रमा सीमांकन भइसकेको र त्यससम्बन्धी सम्झौतामा हस्ताक्षर हुनुपर्ने अडान राख्दै आएको बताएका थिए। ‘मैले सबैतिरको एकैचोटि टुंग्याऊँ भनेको छु’, उनले सुरक्षा प्रमुखहरूसँग भने, ‘उनीहरू समस्या किन राखिरहनु टुंग्याऊँ भन्छन्।’ गौतमले यस प्रसंगलाई पुष्टि गर्दै भने, ‘उनीहरूले हस्ताक्षर गरौं भनेका छन्, मैले छुट्टाछुट्टै होइन समग्रमै गरौं भनेको छु।’ यसअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा तत्कालीन परराष्ट्रमन्त्री सुजाता कोइरालाले दुई देशबीच सीमा क्षेत्रको नक्सांकन कार्य ९८ प्रतिशत सकिएको बताएर विवादमा परेकी थिइन्। त्यसबेलादेखि भारतले सुस्ता र कालापानीबाहेकका ठाउँको सीमा नक्साको काम सम्पन्न भई स्ट्रिप म्याप तयार भएकाले हस्ताक्षर हुनुपर्ने धारणा राख्दै आएको अन्नपूर्ण पोस्टमा खबर छ । भारतका तत्कालीन विदेशमन्त्री एसएम कृष्णाले २०६८ वैशाखमा गरेको नेपाल भ्रमणका क्रममा दूतावासद्वारा जारी प्रेसविज्ञप्तिमा समेत दुई देशबीच ९८ प्रतिशत सीमांकन सकिएकाले स्ट्रिप म्यापमा हस्ताक्षर गर्न आवश्यक रहेको उल्लेख छ। त्यसैगरी तत्कालीन भारतीय राजदूत राकेश सुदले २०६६ सालमै नेपाललाई स्ट्रिप म्यापमा हस्ताक्षर गर्न आग्रह गरिएको बताएका थिए। नेपालका २६ जिल्लाको सीमा भारतसँग जोडिएको छ। दुई देशबीच एक हजार आठ सय आठ किलोमिटर सीमा जोडिएको छ। यीमध्ये धेरै ठाउँमा भारतले सीमा अतिक्रमण गरेका विवरण सार्वजनिक भएका छन्। झन्डै नौ हजार हेक्टर नेपाली भूमिमा भारतले विवाद गर्दै आएको दाबी नेपाली पक्षको छ। यीमध्ये कालापानी-लिम्पियाधुरा र सुस्तामा क्षेत्रफलका हिसाबले बढी जमिन अतिक्रमित भएको छ। गत सोमबार साँझ भएको बैठकमा नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरीका आईजीपी कोषराज वन्त, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख मोती गुरुङ, नेपाली सेनाका युद्धकार्य महानिर्देशक पदमविलास कार्की र केही एआईजी सहभागी थिए। यसैबीच भारतीय सेनाका उच्च अधिकृतको नेपाल भ्रमण बाक्लिएको छ। दुई सेनाबीचको पारस्परिक सम्बन्ध गाढा बनाउन भन्दै भारतीय सेनाका तीनतारे जर्नेलले पटकपटक नेपाल भ्रमण गर्दै सैनिक क्याम्पको निरीक्षण गरेका छन्। भारतीय प्रधानसेनापति विक्रम सिंहले नेपालको औपचारिक भ्रमण पूरा गरेको दुई दिनपछि सोमबार भारतीय सेनाका लेफ्टिनेन्ट जनरल राकेश नन्दन नेपाल आउने भएका छन्। उनी एअर इन्डियाको एआई २१३ उडानबाट काठमाडौं आएपछि सैनिक मुख्यालयमा भेटघाट गर्ने कार्यक्रम छ।

Sunday 16 March 2014

भावना

थारु गजल

प्र्देश आइबेरिक सम्झना आइथा त मन रुइथा
घर समझ्ख कतक्क मुतु खैथा त मन रुइथा

रुइथु घर जैनादिन कहिया आइ कैख
तिक्रा - तिक्रा चिलगारि जैथा त मन रुइथा

बाजा सुन्थु त मन हल्का हुइथा
फेर बिरहक गित गैथा त मन रुइथा


चन्द्र बिबस अनुरागि दुरुवा ९ द्वोङ्पुर(हाल मलेसिया

Saturday 15 March 2014

गजल

गजल
होलि ख्याल तोहनसे*डरैठु*कठी म्वार बन्दिदी।।
जबर्जस्ति खेलैठ त*गरैठु*कठी म्वार बन्दिदी।।

डर लागट सुन्क केल्हक जाँर निपिना मनै मै,
निडोस्लसे डोन्या कपारिम*बरैठु*कठी म्वार बन्दिदी।।

नाचगान कर्बी सक्कुज सहमतिसे रंग खेलैबि,
अस्टक मैयाँ सँट्ना मन*परैठु*कठी म्वार बन्दिदी।।

रंग लगैबो ट अइहो काल बनघुस्रीक बन्वाम,
डुपहरक वहाँ छेग्री*चरैठु*कठी म्वार बन्दिदी।।

निडेठुँ दुख किहु निछिन्ठुँ अधिकार मै औरक,
स्वतन्त्र होक खुशिले मन*भरैठु*कठी म्वार बन्दिदी।।

सुरज बर्दियाली 

Friday 14 March 2014

भावना रूपी गजल

Kusmi Sagar
गजल
कोई गैल मुटुहे फोेंफर बनाके ।
कोई गैल सारा डेंह खाेंखर बनाके ।

यादगार जिन्गीक् जरुर लिख्बुँ काहेकी,
कोई गैल इ जिउहे ढोढर बनाके ।

गहरा बाँन्ढ बाँन्ढके खेती कर्टी रहुँ,
कोई गैेल ऊ गहरम् गोगर बनाके ।

सिनासम टे सिलुँ झे लेकिन नै सेक्लुँ,
कोई गैल सिउनमे डोंडर बनाके ।

कत्रा ऐलाँ कत्रा गैंलाँ सगरम् लहाई,
कोई गैल सागरहे नोेडर बनाके ।
सागर कुश्मी ९८४८४७००६०

मुक्तक

मुक्तक

म्वार घरम जन्नी अतरा सुघंर बा!!
सघांरी हुक्र पुछटीन कत
रा सुघंर बा!!

अइसीन बा कैख फोटु देखा देनु, 
फोटु हेर्क कहल खतरा सुघर बा!!

नारायण मगर 
MK Kusumya

मुक्तक

असफल हुईल मैयाँ कैख आपन छाट्टी ठाेक्टी बातु
दुई चार बाेटल पानी वाकर नाउँम धाेक्टी बातु
झल झली याद अईथा वाकर चीत्र आँखीभर
मो ख्वाज बेर आत्मा म्वार तर उही रोक्ती बातु

Sunday 9 March 2014

गजल

भोज नै कर्ल मोर उमेर जाइलागल
यि हाथले सिउदो बिना भर्ल मोर उमेर जैलगल

निपत्यैनाहुइल महि सक्कु बथ्न्याव
बिना लव पर्ल मोर उमेर जाइलागल

यि जवानि केक्रो लागि साचलरनहु
साच्ख धर्ल धर्ल मोर उमेर जाइलागल

कत्त्रा रहरबा महिन लौलाबन्ना
पर्छबेर लौलिसे ताउको बिना लर्ल मोर उमेर जाइलागल

चन्द्र बिबस अनुरागि
(हाल मलेसिया)

Saturday 8 March 2014

भावना

MK Kusumya

भावना

आज फेर चस्स मुटु दुखल दोस्र रुईनु
मनक भीत्तर चाह सक्कु सुखल दोस्र रुईनु

ख्वाज बेर पीर ब्याथा बीसैना थाउँ म्वार
दैबक आघ आज फे सीर झुकल दोस्र रुईनु

चीच्यैती सब के सामु मैयक भीक माङग बेर मै
ना ना थरी गर्याखन थुकल दोस्र रुईन

थारू भाषा गजल

थारू भाषा गजल

टुहीन आज देख्ख डङ्ग हुईनु
ध्यार दिनक भेट्ख चङ्ग हुईनु ॥

आख याद सताख हरेक पलम
आज हरेक पलम उमङ्ग हुईनु ॥

खाख बाच्चा कसम मै टुहीनसे
जीवन भरीक आप संङ्ग हुईनु ॥

साथ जीना आप हम्र जुनी भर
मनै मनसे आज तरङ्ग हुईनु ॥

पुगल रनहु कुन दुनियाम सप्नाख
दोष्स खोल्नु आख जसङ्ग हुईनु ॥

राम पछलदङ्याँ अनुरागिrampachhaldangya.anuragi@gmail.com

भावना

दाव सम्मानक गजलसभन लिखइक बनही नारी दिवसमा 
पिडामा लोकाइल उ भावना लिखइक बनही नारी दिवसमा 
नारी प्रेम स्नेह हसे - माया ममताक खानी हखसिन कहते 
शब्द शब्द छानके त मुक्तक लिखइक बनही नारी दिवसमा 

Onlinetharudang.com
तु त् औरजनह्क कहल बात पत्यईलो काजे 
निहुईना हल्ला सुनख मही लत्यईलो काजे 

ज्या ज्या हुईल होगिल उ बाट भुलतो त् हुईत
दुनियाक आघ सतुर्क माझ उबात भत्तेईथो काजे 

आमिन्फे म्वर मन तुहार संघ रम चाहथा 
बिना गल्तिक म्वार मनक आत्मियता हत्ठेईलो काजे 

मैत बोल्थु सहि बात तु सुन्ना मन नि करतो 
महि बाध्यतम पार्ख जिबन भर सतैलो काजे 

कुमार चौधरी 
चितवन नेपाल

गजल

गजल 

म्वार फेसबुक black कर्लो त पेज खोल्नु
ठाक्क थुक दिदीसे भाटु पर्लो त पेज खोल्नु

ठर्वा जन्नीक झग्रा पईरक आगी कठ हरो
दिदिहे जाँर डारू पिख मर्लो त पेज खोल्नु

भाटु मै आज रिसले आन्धोइल बाटु सुन्नो 
दिदिक आखीमसे आश् झर्लो त पेज खोल्नु

सुन्नु मै होजीलहु दुई चार दिन घर निआईल
दिदी छोर्ख अन्त बसाइँ सर्लो त पेज खोल्नु

असिन छोट्टी मोती घरक झग्राम काजे भाटु
नाकक उपर भाटु टु रिस ढर्लो त पेज खोल्नु

टुँहार साली = छल छली

‪#‎फोटु_बर्की_दिदी
Bimal Nk Chaudhary‎

मुक्तक

म्वार आखीक आघ चौथ्यार लेख अईलो
खुसीयाली जिन्दगीम बउछार लेख अईलो

खाइल कसम तोड्लो लगाइ मैयाँ छोर्लो
म्वार दिहल पहुरा उधार लेख अईलो

 naubasta: 7 sutaiya banke

Friday 7 March 2014

गजल

थारु गजल

चौतारिम सङ बैस्ख गाना गाइल बिस्रैलो
दुनुजन यक्क तथ्यम खाना खाइल बिस्रैलो

जोन्ह्या तोरैया साचि धैख कसम खैलि कथ्याक
पैरक कुर्हत्यम बैस्ख मैया लगाइल बिस्रैलो

छुतिमन सङ रहि स्कुल जाइबेर सङ जाइ
यक्क घनि तु अक्कल्हे हुइबेर महि खोज्ति आइल बिस्रैलो

चन्द्र बिबस अनुरागि
(हाल मलेसिया)hamartharu.blog.com

Wednesday 5 March 2014

पानि बर्सल दङ लद्द्या छल्कना बेर नैहो,,,,,,,,,(२)
खपृम् दारल कोक्नि गल्कना बेर नैहो

अत्त्रा मजा जवोनि मजासे थाउ लगावो,,,,,,(२)
नैत पाछ उमेर धल्कना बेर नैहो

कत्त्रा सुग्घर बतो झन मजा मुस्कान बा,,,,,,,(२)
उहो मार तुहार पाछ मैफे सल्कना बेर नैहो

चन्द्र बिबस कान्छ (हाला मलेसिया)

भावना

सोल्तिना पहिलो भ्याट म बोवाल दरिलो त् मन परल 
दोस्र भेयात म निचिनह्ल सक करिलो त् मन परल 

धनौरा गाउक भोवाजम चौथ्यार गैल्म भोझाहा घर देख्नु 
पानि वानी जार पिय आओ खैख बलिलो त् मन परल 

लौव गाउ लौव ठाउ भुलाख उपरहोर गैनु संघ्रेक संघ मै 
मनैनक हुल म महि कर्रख जार बरिलो त् मन परल 

तुहार बराईल जार पियत पियत मत्वार मै हुईनु 
उपरसे तर जईबेर हात पकर्ख भर्र्यांग झरिलो त् मन परल 

कुमार चौधरी 
चितवन नेपाल

गजल

झिनअउसी काले कहले बनतई सानु बारे नाही परतई
नाही ऐबही मोई त उ थारु संग्राहलय सारे नाही परतई 

तोर फदकक बाणसे त -मरसक घेनही मोई जीवनमा
सदी झिन टोसी हो त ढुकढुकी आको मारे नाही परतई

कालही त अस्करे रहनही आजु अस्करेबनही गोछ्डामा
अस्करेहेलबही थारु सस्कृतिक सागर तारे नाही परतई 

मायाक खेलमा जीतबही तोई -मनसेक जिन्दगीयामा
सदी आबे त थारुक प्रतिस्पर्दामा तोई हारे नाही परतई

सदी बथइक कनइक नहियान करसही तोई दुनियामा
हो थरुवा सभनक लागि -गोही आशु झारे नाही परतई 

छुट्योइक बनहु हमरा त तोरके हरेक पाइलासभनमा
झुठा कसमखइते -थरुवानके मख्ख पारे नाही परतई

Tuesday 4 March 2014

गजल

बरासुघर देख्नु तुहार रुप बयान कर्ति नेंग्थु मै 
जब तुहिन डग्रिम देक्थु नुक नुक हेर्ती नेग्थु मै 

तुहिन मनक बात कह निस्यक्तु मनले चाहथु 
महिसे बोल्ठोकी कैख तुहार छेउ छाउ पर्ति नेग्थु मै

तुहिनसे बोल्ना ईमनक बरा ईक्षा बात का निहुले बोवालु 
पराईसे बोवाल्ट देख्थु त् आखिमसे आस झर्ती नेंग्थु मै

तुहिन का था मै कत्रा मैया कर्तु कैख आपत तुफे बुझो मनक भासा
तुहिन आपन समझ ख तुहार मैया मुटु भित्तर धर्ति नेंग्थु मै

आपत कहपरल तुहिन ईमनक बात जिबन म देवमहि साथ् 
म्वर प्रस्ताप निस्वीकरतो कि कैख ई पीरम जर्ती नेग्थु मै 
कुमार चौधरी 
चितवन नेपाल

गजल

थारु भाषक गजल 

आज काल मैयाँ साँट सटासट मिलट हुँ!!
जस्त मन पर्ना ओस्त फटाफट मिलत हुँ !!

बुइल्से अँराइल ध्यार,स्वार्थी बिकाउ मैयाँ,
गाउँ गाउँम ठाउँ ठाउँम,भटाभट मिलट हुँ!!

चाह्रा किउ पैसा डर्ठ,किउ लल्चैना जवानीक,
भुँखाइल मच्छी अस बझाइ लटालट मिलट हुँ!!

केक्रो लाग बाध्यता हो,केक्रो मोजमस्ती रना,
ऐयासीक प्यासी मनैन् पिए घटाघट मिलट हुँ!!

सुरज बर्दियाली ( चौधरी )

Sunday 2 March 2014

कविता

रम्ट रम्टम (कविता)

–सुशील चौधरी

Sushil Daju

सुनसान्

गल्लीम
डम डम डमरु बाजठ

रम्टक ¥याला बहठ
अंगना, बहरी, कोनटीम
बारी ब्युँरा व खेन्हवाम
ज्वान, बुह्राइल, ढिह्रयाइल सवजन

खन्हेइठ साँक्कीर गल्लीम
रम्ट रम्टम । १।
डमरु बाजठ तालम
कलकर्हवा गाइठ सुरम
रमकल्ली, लाल मुह चुम्रइटी
खियाइल दाँट गिज्रइटी
हस्टी, आँख चम्कैटी
सुखल पुठ्ठम बलटल अंटकल
लेहंगा फेंक्रइटी , घुँघना बजैटी
नाचठ् बिचारी
रम्ट रम्टम । २
का भन्सर्या, का पन्हेन्र्या
का भैसर्वा का गयरुवा
का पहुना का ठिहुना
का नकोन्डी का चकोण्डी
सेक नासेक लेंरी उच्यइटी, ढ्यावर चट्टी
डेह मस्कैटी, भाउँ सर्कइटी
राम हेर्ठ रामकल्लीक
रम्ट रम्टम ।३।
भन्सर्यक भाट जरिसकी , सुवर चोच्चाइस्
गैयरुवक गोरु हैखाइस् की हेराइस्
चौकीडर्वक दिन बुरस् की अंगुछा छुटस्
सब रठ , मस्टराम मस्तीम
चाहे,आगी लाग बस्तीम
कल्कह्रोक
रम्ट रम्ट म । ४ ।
रम्टेहवन्के रम्टा हेर्ना दाउ
कल्कह्रोक सिढा सिमोट्ना दाउ
रामकल्ली राम देखैना
कल्कह्रवा काला देखैना
ढक्यक ढक्या चाउर
उँजरक उँजरा दाल
मुट्ठ्रयाभर मिर्चा
पसराभर न्वान
सिढ्वइटी रहठ, कल्कह्रवा
रम्ट रम्ट म ।५ ।
पर्चल गिड्रा अस
हरसाल आइठ साहाम,
कबु बन्ड्रा ट कबु भल्वा
कबु काला ट कबु सप्वा
नचाइठ कल्कह्रावा
सिढा लैजाइठ खान खान
पार्क कुठ्ली सुनसान
रम्ट रम्ट म । ६)
http://www.youtube.com/watch?v=qQ1H__IEecQ#t=0

http://m.facebook.com/l.php?u=http%3A%2F%2Farjundristi.blogspot.com%2F2013%2F03%2Fblog-post_2920.html&h=JAQG2AlMK&s=1

गजल

राम पछलदङग्याँ अनुरागि

तुहिन देक्ख दिन मै रात कतीनु
तुहार सम्झनाम सन्देश पठीनु

देख्नु त तुहिन म्वा मैया बैठगील
बैठ्ख मैया दिलम तुहिन सजीनु

बोली मिठ तुहार बानी झन् मजा
तुहिन पाइक लाग झन कसिनु

याद अईथा तुहार हरेक पल पलम
आख याद मन बल्ल तल्ल बुझीनु

कसम आब तु म्वार हुईठो सद्द
म्वार मनक सक्कु डर मै भगीनु
rampachhaldangya.anuragi@gmail.com
आपन लाक एकथो जोह्र्या खोजम 
जार छाबक पियैना बुह्र्या खोजम 

कुइला बासक बजारख्याल जिना हई त् 
डग्रिमजार पियाक्ला एकथो खोर्या खोजम 

जब मै बजार जैम् त् म्वर बुह्र्यक लाक 
भोजम देना सुघर चोली ओर फर्या खोजम

म्वरलौव बुह्र्यक लाक सक्कु रोजख लनम 
रिबन कजरा चुर्या गुर्या ओर तर्या खोजम 

कुमार चौधरी 
हाल =दुखत संसार 
चितवन नेपाल
थारुको इतिहास र राजा दंगिशरण
tharuwan.com
सन्तोष दहित- करिब एक हजार वर्ष अगाडि दाङको उरहरी गाविस वडा नं. ९ सुकौराकोटमा थारु राजा दंगिशरणले राज्य गरेको कुरा सबैलाई थाहा छ। अहिले पनि थारु राजा दंगिशरणको दरबारका केही भागहरु देखिन सकिन्छ। दरबारको दक्षिणतिर ठूल्ठूला तलाउ छन् भने पूर्वतिर मन्दिर। थारु जातिले पूजाआजा गर्दै आएको भुइह्यारको भवन अझै पनि छ। तर त्यो ठाँउमा थारु जातिका राजा दंगीशरणले गरेका हुन् या अरु जातिले भन्ने कुराको विवाद भने कायमै छ। तथापि थारु जातिको अगुवा तथा बुद्धिजीबीहरुले भने त्यो ठाँउमा थारु जातिका राजा दंगिशरणले राज्य गरेको दाबी गर्दै आएका छन्।

त्यसैको आधारमा दाङका थारुहरुले थारु राजा दंगिशरणले राज्य गरेका हुन् भन्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार होस् भनि २०६३ सालमा ऐतिहासिक दंगिशरण थारु राजा महोत्सवको आयोजना गरेका थिए। उक्त महोत्वसका उद्‍घाटन तत्कालीन उपप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठा नेता केपी ओलीले गरेका थिए।

महोत्सवमा २२ जिल्लाका थारुहरुको भेषभेषा, कला, संस्कृति, नाचगान प्रदशन गरिएको थियो। त्यसपछि पुरातत्व विभागले उक्त ठाँउमा कस्ले राज्य गरेको हो भनि पत्ता लगाउनलाई उत्खनको लागि काम अगाडि बढाएको थियो। सोहीअनुसार पुरातत्व विभागले अनुसान्धानको लागि २ पटक उत्खनन् गरिसकेको छ। 

तर अझैसम्म पुरात्व विभागले भने त्यो क्षेत्रमा कुन जातिले राज्य गरेका हुन् भन्ने कुरा बाहिर ल्याएको छैन। तथापि उत्खनाको बेला थारु समुदायले प्रयोग गर्दै आएको विभिन्न सामग्रीहरु भेटिएका थिए। उत्खननमा विभिन्न प्रकारका माटाका भाडा कुदा, सिकार खेल्ने धनुष, घर बनाउने चार प्रकारका इटा, थारु जातिले पूजाअजा गर्दै आएको माटाका विभिन्न प्रकारका देवता, थारु महिलाहरुले घाटीमा लगाउँदै आएको मोटीका दानाहरु भेटिएका थिए।

यसरी २/२ पटकसम्म उत्खनन बेला पनि थारु समुदायले प्रयोग गर्दै आएको सामग्री भेटिन थालेपछि पुरात्व विभागले उत्खनन पनि रोकेको छ। उता उत्खननमा भेटिएका सामाग्रीहरुको अनुसन्धा गरी बाहिर ल्याउने भनि पनि वर्षौं बितिसक्दा विभागले बाहिर नल्याउनु केही रहस्यमय बन्दै गएको छ। यही विषयलाई लिएर तराईमा बस्ने अधिकांश थारु अगुवा तथा बुद्धिजीबीहरु पनि पुरात्व विभाग प्रति संशकित बनेका छन्। थारु जातिले राज्य गरेको कुरा बाहिर ल्यायो भने अरुजाति कमजोर हुन्छन् भन्ने डरले पनि पुरात्व विभागले प्रमाणित भइसकेको कुरालाई लुकाउँदै आएको हाम्रो ठम्याइ छ। गत वर्ष माघ महिनामा पुन थप अनुसन्धान गर्ने भनेर पुरात्व विभागले पुन दरबारको उत्खन्न गराएको थियो।

उत्खननका बेला पनि पहिलेको जस्तै सामग्रीहरु भेटिएका थिए। त्यस आधारमा पनि दाङमा थारु राजाले राज्य गरेको हो भनि स्पष्टरुपमा प्रमाण हुन्छ। त्यतिमात्र नभएर उत्खननमा भेटिएका सामग्रीहरु सबै थारु जातिले प्रयोग गर्दै आएको सामग्रीहरु हुबहु मिल्ने भएकाले पनि पुष्टि हुने आधारहरु प्रमाणित हुन्छ। यतिमात्र नभएर त्यतिबेला दाङ जिल्लाको भूमिमा थारु जातिका मानिसमात्र बस्दै आएको कुरा त इतिहासले नै बताइसेको छ। अरु सुमदायका मानिस यस भूमिमा पाइला टेक्ने बित्तिकै मान्छे बिरामी पर्ने, मर्ने, औंलो लाग्ने गरेको जानकारहरु बताउँछन। त्यसैले त्यति बेलाको इतिहासमा दाङमा थारु जाति राजा दंगिशरण नै थिए। तैपनि पुरात्व विभागले यति धेरै प्रमाण हुँदाहुँदै पनि पुरात्व विभागले प्रमाणित नगरिदिनु भनेको थारु जातिलाई उपेक्षा गरेको महसुस गर्न सकिन्छ।

उत्खननमा भेटिएका सामाग्रको अनुसन्धानको लागि लगिएका सामग्री तीन चार वर्ष पुग्न लाग्दा पनि अझै अनुसन्धान नहुनु भनेको थारु समुदायलाई नै झुक्याउन खोजेको आभास हुन्छ। यसैको आधारमा पनि राज्यले थारु जातिलाई पछाडि परिँदै आएको छ।

यति बलियो पहिचान हुँदाहुँदै पनि अनुसन्धानका कुरा बाहिर नल्याउनु भनेको राज्यले थारु समुदायलाई बेवास्ता गरेको हाम्रो ठम्याइ छ। यदि साँचिक्कै तराईका २२ जिल्लामा बस्ने थारु समुदायलाई सम्मान गर्न चाहन्छ भने यथाशिघ्र दंगिशरण राजाबारे अनुसन्धान गर्नुपर्छ।

त्यो ठाँउलाई व्यवस्थित गरी थारु राजा दंगिशरण पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्छ। ताकि थारु समुदायको पहिचानलाई मात्र नभएर सिंगो दाङको पहिचानलाई चिनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सजिलो होस्। साँचिकै दाङको आर्थिक तथा सांस्कृति विकास गर्न ऐतिहासिक सुकाराकोटले ठूलो मद्दत गर्न सक्छ। त्यसैले यस विषयमा सबैको ध्यान जान जरुरी देखिन्छ।

साभारः Tharuwan.com