Thursday 27 March 2014

News

थरुहट आन्दोलन - 2

थरुहट आन्दोलनको फेरी आवश्यकता पर्नुको कारण :
1 . थारुको आफ्नो पहिचानको रक्षा गर्न ,
2 . थारुलाई गरिएको मधेशीकरण बिरुध
3 . जारी हुन गइरहेको संविधान मा थारुलाई राखिएको मधेशी सुचीबाट हटाउन
4 . राज्यमा थारुको समाबेशिता गराउन
5 . थारुलाई मधेशी सुचीमा राखिको मस्यौता समर्थन गर्ने थारु जातका नक्कली सभाषदलाई कारबाही गर्न ,

आफ्नो पहिचानलाई स्थापित गर्न पछि नपरौ । आज हामी चुपचाप बस्यौ भने पारित मस्यौदा जसमा थारु मधेशीमा सुचीकृत गरेका छन । संविधान जारी पश्चात हामी मधेशीमा गनिनेछौ । यसबाट हाम्रो पहिचान मात्र मेटिनेछैन बरु हाम्रा भावी सन्तानले हामीलाई थुक्नेछ ।
यो पोष्टलाई सक्दो सेयर गर्नुहोला । ।
जय थरुहट

No comments:

Post a Comment

https://www.facebook.com/tharusahitykekhojji