Friday 21 March 2014

सुचना सुचना सुचना

स्काइप थारुभाषा साहित्यबाचन कार्यक्रममा १५ जना साहित्यप्रेमीहरु आउने पक्का भयो । वहाँहरु दुबई, कतार, मलेशीया र नेपालका बिभिन्न ठाउँबाट हुनुहुन्छ । यो हाम्रो पहिलो र ऐतिहासिक शुरुवाट हो । आशा गरौं हामी यसलाई सफल बनाउँछौं ।
मितिः २०७० चैत्र ९ गते, आइतबार (२३ मार्च २०१४)
समयः नेपाली समय अनुसार १ बजेदेखि २ बजेसम्म

थप जानकारी Som Demandeurahttps://m.facebook.com/photo.php?fbid=753952237963320&id=100000456518217&set=a.359290454096169.91322.100000456518217&source=44&refid=17

No comments:

Post a Comment

https://www.facebook.com/tharusahitykekhojji