Tuesday 13 May 2014

सूचना ! सूचना !! सूचना !!!



यही मिति २०७1 जेठ ४ गते (मे १८ - २०१४)आईतबार को दिन स्काइप मार्फत थारु भाषा साहित्यबाचन कार्यक्रम हुने भएकाले स्काइप समूहमा भएका देश बिदेशमा रहेका साहित्यप्रेमीहरुलाई जानकारी गराइन्छ । यसका साथै, समूहमा नभएका साहित्यप्रेमीलाई som.demandaura1मा अनुरोध पठाउन हुन सादर अनुरोध छ । समय =बिहान ११:०० बजे देख 
भवदीय,
सोम डेमनडौरा र कुमार चौधरी

No comments:

Post a Comment

https://www.facebook.com/tharusahitykekhojji