Sunday 4 May 2014

Subash Chaudhary

गजल

सम्झनामा एउटा चिनो,थमाएर गईन
नमेटिने याद कहिले,जमाएर गईन

दुई दिनको जिन्दगी हो,हासेर नै जिउनु पर्छ
नजिक आयो हात मेरो,समाएर गईन

जिन्दगी त छोटो भयो,चाहना छ धेरै
सवै खुशि मलाई छाडी,रमाएर गईन

वाध्याता नी कस्तो-कस्तो,आफै संग हार्नु पर्ने
सधै मनमा मिठो नाम,कमाएर गईन

No comments:

Post a Comment

https://www.facebook.com/tharusahitykekhojji